नेपाली काँग्रेस महोत्तरीद्वारा उम्मेदवार चयन

गौशाला । प्रदेश नं. २ अन्तर्गत नेपाली काँग्रेस, महोत्तरीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारादेवी महतो, गौशाला नगरपालिकाको प्रमुखमा मनुप्रसाद अधिकारी र उपप्रमुखमा सुशिला देवी महतो, जलेश्वर नगरपालिकाको प्रमुखमा अशोककुमार साह र उपप्रमुखमा अनितादेवी शर्मालाई … Continue reading नेपाली काँग्रेस महोत्तरीद्वारा उम्मेदवार चयन